दफा १४५
आवश्यक सहयोग पुर्याउने
कुनै पनि सवारीले दुर्घटनामा परेको सवारी वा सवारीमा रहेका यात्रीहरूलाई आवश्यक सहयोग पुर्याउनु पर्छ ।